संघ संस्था
मोरङ २ (ख)बाट प्रदेशसभामा एमालेका लिलाबल्लभ अधिकारी निर्वाचित
कानेपोखरी । मोरङ क्षेत्र नम्बर २ (ख)बाट प्रदेशसभमा सदस्यमा नेकपा (एमाले) का लिलाबल्लभ अधिकारी निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साँझा उम्मेदवार नेपाली कांग्रेसका विनोद कार्कीलाई पराजित गर्दै अधिकारी निर्वाचित भएको हो । अधिकारी र कार्कीको…

