संघ संस्था
कानेपोखरी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक, शिक्षा स्वास्थ्य र कृषि क्षेत्रलाई बढी प्राथमिकता
असार ३१ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिकिकरण गरेको छ । विहिबार गाउँपालिकाका अध्यक्ष राजमति इङ्नामको अध्यक्षतामा नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गरेको हो ।…

