संघ संस्था
उर्लाबारीको नगर सभामा दुईजना पत्रकार सहित १७ जना सम्मानित
असार १७ गते, उर्लाबारी । उर्लाबारी नगरपालिकाको आठौं नगर सभाको चौंथो बैठकमा दुईजना पत्रकार सहित १७ जना सम्मानित भएका छन् । शुक्रबार भएको कार्यक्रममा कृषि क्षेत्रका १२ जना, कर्मचारी ३ जना र पत्रकार २ जना गरी…

