संघ संस्था
टाइब्रेकरमा कानेपोखरीलाई हराउँदै द रियल ब्रदर्श सेमिफाइनलमा
सनम रोक्का चैत २५ गते, पथरी । मोरङको सुनवर्षी –१ स्थित केचनामा जारी अन्तरपालिका स्तरीय फुटबल प्रतियोगितामा द रियल ब्रदर्श सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो क्वाटरफाइनल खेलमा कानेपोखरी एफसीलाई टाइब्रेकरमा ३–१ गोल अन्तरले…

