संघ संस्था
राप्रपाको नेतृत्वले मात्र देशको मुहार परिवर्तन गर्छ : राजेन्द्र लिङ्देन
सनम रोक्का बैशाख ११ गते, कानेपोखरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाको नेतृत्वले मात्र देशको मुहार फेर्ने सक्ने बताए । शुक्रबार मोरङको कानेपोखरीमा आयोजित खुल्ला आमसभाको सम्बोधन गर्दै लिङ्देनले सो कुरा बताएका हुन…

