स्वास्थ्य
क्यान्सर पीडित सिताको थप उपचारको लागि सहगोग जुट्रदै, १ लाख ८७ हजार हस्तान्तरण
भदौ ७, कानेपोखरी । क्यान्सर पीडित कानेपोखरी ४, स्थित हस्तिनापुरकी सिता भट्टराईको थप उपचारको लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दो छ । बुधबार मात्र क्यान्सर पीडित भट्टराईको थप उपचारको लागि संकलित १ लाख ८७ हजार रुपैया…

