स्थानीय
कन्तुर बहुउदेश्यमा नयाँ नेतृत्व चयन, अध्यक्षमा खड्का
भदौ २४, पथरी । पथरीशनिश्चरे –१ स्थित पथरीबजारमा रहेको कन्तुर बहुउदेश्य सहकारी संस्थाको २२ औं चुनावी साधरणसभा शनिबार सम्पन्न भएको छ । सम्पन्न साधरण सभाले चन्द्र बहादुर खड्काको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।…

