स्थानीय
पथरी शनिश्चरेमा एमाले प्रदेश अधिवेशनको लागि प्रतिनिधि छनौट सर्वसम्मत
असोज ५, कानेपोखरी । एमालेको प्रदेश अधिवेशनको लागि प्रतिनिधि छनौट सर्वसम्मत नभए आज चुनाव हुदैछ । एमाले पथरी शनिश्चरे नगर कमिटीले लामो छलफलबाट विहिबार मात्र सर्वसम्मतरुपमा प्रतिनिधि टुङ्ग्याएको छ । खुल्ला तर्फ देवराज भण्डारी, दिलिप कुमार…

