स्थानीय
बजार व्यवस्थापनले सोमबारे बजारको मुहार फेरियो
भदौ १३ गते, पथरी । पथरीशनिश्चरे ८ स्थित सोमबारे बजारको पुरानो टहरा हटाई नयाँ बजार व्यवस्थापनले गर्दा बजारको मुहार पुरै फेरिएको छ । बजारमा सबै पुरानो टहराहरु हटाएर आगामी २० बर्ष सम्मको लागि पुग्ने पक्की टहरा…

