मुख्य खबर
बयरवन खानेपानीको वार्षिक साधारणसभा सम्पन्न
३ मंसिर, कानेपोखरी । मोरङको कानेपोखरी –७ मा रहेको बयरवन खानेपानी तथा सरसफाई उपभोक्ता समितिले वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार जनकल्याण माविको प्राङ्गणमा सातौं वार्षिक साधारण सभा सम्पन्न गरेको हो । खानेपानीका अध्यक्ष…

