मुख्य खबर
कानेपोखरी गाउँपालिकाद्धारा जेष्ठ नागरिकलाई सामाग्री प्रदान
असोज १५, कानेपोखरी । ३३ औं जेष्ठ नागरिक दिवसको अवसरमा कानेपोखरी गाउँपालिकाले जेष्ठ नागरिकलाई विभिन्न सामाग्री प्रदान । आइतबार कानेपोखरी गाउँपालिका क्षेत्रका १२० जना ८० बर्ष भन्दा माथीका जेष्ठ नागरिकलाई आवश्यक सामाग्री प्रदान गरेको हो ।…

