मुख्य खबर
कानेपोखरीमा ४५५ योजना तथा कार्यक्रम सम्पन्न
असार १५, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले उपभोक्ता समितिमार्फत विभिन्न ४५५ वटा कार्यक्रम तथा योजनाको अनुगमन् गरी कार्यक्रम सम्पन्न भएको छ । आर्थिक बर्ष २०७९÷०८० मा गाउँपालिकाको अनुगमन समितिले ७ वटै वडामा उपभोक्ता समिति मार्फत गरिएका…

