मुख्य खबर
होमागाइँ प्रवासी नेपाली संघ भारतको मूल नेतृत्वमा
अंग्रेजी समयानुसार फरवरी १९–२१, २०२३ का लागि प्रवासी नेपाली संघ भारतद्वारा आयोजित आठौँ अखिल भारत प्रवासी नेपाली सम्मेलन सम्पन्न भएको छ । प्रवासी नेपाली आन्दोलन निर्माणकालका नेता लक्ष्मण रायमाझीको अध्यक्षतामा हरिप्रसाद घिमिरे, युवराज बास्कोटा, तिलबहादुर विश्वकर्मा…

