मुख्य खबर
जेनिथको १४ औँ वार्षिक उत्सवमा २०५ जना विद्यार्थीलाई पुरस्कार प्रदान
फागुन २३ गते, कानेपोखरी । मोरङको कानेपोखरी ६ स्थित रमाइलोमा रहेको जनिथ इङ्लिस स्कुलले आफ्नो १४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवसमा २०५ जना विद्यार्थीले पुरस्कार पाएका छन् । सोमबार भएको कार्यक्रममा शैक्षिक सत्र २०७८ मा…

