मुख्य खबर
एमाले प्रदेश सदस्य रामकुमार बस्नेतलाई पार्टीबाट निस्कासित
पुस १५ गते, पथरी । नेकपा(एमाले) मोरङ पार्टीले पार्टी सदस्यता समेत नरहने गरी रामकुमार बस्नेतलाई निस्कासन गरेको छ । पथरीशनिश्चरे –१, पथरी घर भएका बस्नेत एमाले प्रदेश सदस्य रहेका थिए । बस्नेतलाई बुधबार बसेको एमाले मोरङको…

