मुख्य खबर
कानेपोखरीमा ड्रेन सहित बहुबर्षीय सडकको काम सुरु
पुस २, कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकाले ड्रेन सहितको बहुबर्षीय सडक स्तरोन्नतीको कामहरु सुरु गरेको छ । वडाको प्राथमिकताको आधारमा ड्रेन सहितको बहुबर्षीय सडक स्तरोन्नतीको कामहरु सुरु भएको हो । वडा नंं. ७ को पच्चिसबिघे प्रोगेसिप…

