मुख्य खबर
प्रत्येक वडामा मावि स्कुल रहने, वडाको एउटा माविमा अंग्रेजी माध्यमबाट पठनपाठन हुने
असार १३ गते, कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकाको प्रत्येक वडामा माध्यामिक स्कुलको व्यवस्थापन गरिने भएको छ । भखरै सम्पन्न नीति तथा कार्यक्रममा गाउँसभाले सामुदायिक विद्यालय गुणस्तरमा अभिवृद्धि गर्न ‘एक वडा, एक मावि’ को अवधारणा पास गरेको…

