मुख्य खबर
केराबारी गाउँपालिकाका जनप्रतिनीधिलाई सम्मान
असार २६ गते, केराबारी । केराबारीमा लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको स्थापित दुइओटा संस्थाले जनप्रतिनीधिहरुलाई सम्मान गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी केराबारी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको हो । केराबारी व्यापार…

