मुख्य खबर
मिक्लाजुङमा १० शैयाको अस्पताल शिलान्यास
भदौ १४ गते, मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालीकामा १० शैयाको मिक्लाजुङ सामुदायिक अस्पतालको सिलान्यास गरिएको छ । सोमाबार संशद तथा पुर्व मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले मिक्लाजुङ सामुदायिक अस्पतालको शिलान्यास गरेकी हुन । मिक्लाजुङ गाउँपालिका वडा नं.…

