समाचार
३८ हजारको केक काटेर इन्ट्रा फाउण्डेशनको टिमलाई पथरीमा स्वागत
मंसिर १७ गते, पथरी, मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा स्थापित फुटबल प्रिमियर लिगको आयोजक समितिले अमेरिकामा स्थापित नेपाली भाषीहरुले स्थापना गरेको इन्ट्रा नेशनल वेलफेर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको टोलीलाई स्वागत गरेको छ । टोली नेपाल…

