समाचार
नगरपालिकाद्धारा विद्यालयमा खाजा अनुगमन
मंसिर ७ गते, पथरी, मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले नगर क्षेत्रका सामुदायिक विद्यालयका कक्षा ५ सम्मका विद्यार्थीलाई खुवाउने खाजाको व्यवस्थापन बारे अनुगमन गरेको छ । नगर उपप्रमुख एवम स्थानीय तह खाजा व्यवस्थापन समिति तथा नगर…

