समाचार
अविरल बर्षाको कारण बाढी र पहिरोमा परी ८ जनाको ज्यान गयो
कात्र्तिक २ गते,काठमाण्डौ । लगातारको वर्षापछि बाढी र पहिरोमा परी डोटीमा ८ जनाको ज्यान गएको छ । सायल गाउँपालिका वडा नम्बर–६ मा पहिरोले वीरबहादुर कुन्जेडाको घर भत्किँदा उनको छोराहरु १५ वर्षीय सागर र ११ आशिष कुन्जेडाको…

