समाचार
नेकपा एमाले कानेपोखरी गाउँ अध्यक्षमा सुशिल बुढाथोकी
कात्र्तिक १३ गते, कानेपोखरी । नेपाल कम्युनिष्ट पार्टी(एमाले) कानेपोखरी गाउँ कमिटीको अध्यक्षमा सुशिल बुढाथोकी सर्वसहमत चयन भएका छन् । निर्वाचन समितिमा सर्वसहमत नाम आएकोले निर्वाचन समितिका संयोजक दामोदर सिग्देलले शनिबार एक कार्यक्रम विच नाम घोषणा गरेको…

