समाचार
पथरीमा सपिङ कम्प्लेक्स निर्माण र नगरको भवनको लागि जग्गा व्यवस्थापन तत्काल गरिने
भदौ ११ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरले व्यवसायिक भवन (सपिङ कम्प्लेक्स) को काम थालिने र नगरपालिका कार्यालयको भवनका लागि जग्गा व्यवस्थापनमा तत्काल पहल गर्ने भएको छद । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षताको बैठकले कार्यपालिकाको विहिबार…

