समाचार
कोरोना सतर्कता बढाउन नगरवासीमा अनुरोध गर्ने
साउन २९ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर कार्यपालिकाको बैठकले कोरोना सतर्कता बढाउन नगरवासीमा अनुरोध गर्ने निर्णय गरेको छ । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षताको शुत्रबार बसेको बैठकमा, कोरोना भाइरस जोखिम न्यूनिकरण जिल्ला समितिले जारी राखेको…

