समाचार
एनआरएनए माल्टाको उपाध्यक्ष पदमा नविन गिरिको उम्मेद्बारी
अशोक फुयल साउन ५ गते, झापा । झापा जिल्लाको हल्दीबारी–३ को नविन गिरीले आगामी हुने एनआरएनए माल्टाको निर्वाचनमा उपाध्यक्ष पदको उमेदवारी घोषणा गरेको छ । एनआरएनए माल्टाको आगामी हुने निर्वाचन २०२१– २०२३ को ‘साझा प्यानल’ नामको…

