समाचार
४ औँ पटक काबुलबहादुर मगर हरियाली वनको अध्यक्षमा निर्वाचित
भदौ १५, पथरी । मोरङको पथरी शनिश्चरे २, मा रहेको हरियाली सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा पुन काबुल बहादुर मगर(विकास) सर्वसम्मत निर्वाचित भएका छन् । आगामी ५ बर्षे कार्यकालको लागि वनको १८ औँ बार्षिक चुनावी…

