समाचार
मुख्य बजार क्षेत्रभित्र निर्माण तथा ढुवानीका साधनलाई दिउँसो प्रवेश गर्न नदिने निर्णय
साउन ३१, विराटनगर । विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्रका मुख्य राजमार्गबाहेकका सहायक तथा भित्री सडकखण्डमा १० चक्के वा सोभन्दा बढीका मालबाहक सवारी साधनहरु प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । मंगलबार महानगरको समन्वयमा सरोकारवालासहितको बसेको बैठकले सडक…

