समाचार
प्याब्सन र एनप्याब्सनले प्रस्तावित शिक्षा विधेयक प्रति असन्टुष्टि जनाउँदै कानेपोखरी गाउँपालिकालाई ज्ञापनपत्र बुझाए
साउन २५, कानेपोखरी । कानेपोखरी गाउँपालिका क्षेत्रका निजी विद्यालय सञ्चालकहरूले प्रस्तावित विद्यालय शिक्षा विधेयक २०८० का प्रावधानप्रति असन्टुष्टि जनाउँर्दै कानेपोखरी गाउँपालिकालाई ज्ञापनपत्र बुझाएका छन् । विहिबार प्याब्सन र एनप्याब्सन कानेपोखरीले गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारीको कार्यकक्षमा…

