समाचार
शिक्षकहरुको संगठन युएण्टो नगर अध्यक्षमा घनश्याम ढकाल
माघ २१ गते, पथरी । नेकपा माओवादी केन्द्र निकट शिक्षकहरुको संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठन (युएण्टो) पथरीशनिश्चरे नगर अधिवेशनबाट घनश्याम ढकाल अध्यक्षमा चयन भएका छन् । शुक्रबार नेकपा माओवादी केन्द्र पथरीशनिश्चरे नगर पार्टी कार्यालयमा सम्पन्न…

