समाचार
जेनिथ स्कुलद्धारा विद्यार्थीलाई पुरस्कार वितरण(फोटो फिचर)
कार्तिक ४ गते, पथरी । मोरङ कानेपोखरी–६, स्थित रमाइलोमा रहेको जेनिथ इङ्लिस स्कुलले छात्रछात्रालाई पुरस्कार प्रदान गरेको छ । विहिबार शैक्षिक सत्र २०७९ को दोस्रो त्रैमासिक परीक्षामा प्रथम, द्धितीय र तृतीय हुने छात्रछात्रालाई पुरस्कार प्रदान गरेको…

