समाज
पथरीशनिश्चर नगरमा पहिलो दिन ४ हजार ४ सयले दादुरा रुवेला खोप लगाए
साउन २८, पथरी । पथरी शनिश्चरे नगरपालिकामा दादुरा रुवेला खोप अभियान अन्तरगत पहिलो दिन ४ हजार ४ सय ४० जना बालबालिकाले दादुरा रुवेला खोल लगाएका छन् । आज आइतबारबाट नगरको १० वटै वडामा खोप सञ्चालन सुरु…

