समाज
नगरमा अपाङ्गता रोकथाम र पुनस्र्थापनाको सम्झौता
पुस १२ गते,पथरी । प्रदेश नम्वर १ को सामाजिक विकास मन्त्रालय, मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालय र करुणा फाउण्डेशनबीच अपाङ्गता रोकथाम र पुनस्र्थापनाको कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ । नगर क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरुका लागि ०६९…

