समाज
‘नगरको विकासका लागि सहकारी संस्थाको भूमिका महत्वपूर्ण’
भदौ १९ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर उपप्रमख यमुना विष्ट वास्तोलाले नगरको विकासका लागि सहकारी संस्थाको भूमिका महत्वपूर्ण रहने वताउनु भएको छ । झापाको दमकस्थित कंचनजंघा बहुउद्धेशीय सहकारी संस्थाले शुक्रबार पथरी बजारमा स्थापना गरेको आफ्नो…

