खेलकुद
आइटिएफ कानेपोखरीद्धारा चार जनालाई सम्मान
बैशाख १८ गते, कानेपोखरी । आइटिएफ टेक्वान्डो डोजाङ कानेपोखरीले नेपाल खेलकुद महासंघ केन्द्रिय कमिटिमा निर्वाचि पदाधिकारी र सदस्यलाई सम्मान गरेको छ । रमाइलोमा एक कार्यक्रमको आयोजना गरी कानेपोखरीबाट नेपाल खेलकुद महासंघको केन्द्रिय सचिवलाय सदस्यमा चरण गरुङ,…

