खेलकुद
अन्तरविद्यालय वक्तत्वकला प्रतियोगिता एभरेष्ट भट्टराई प्रथम
माघ २४ गते, विराटनगर । अन्तरविद्यालय वक्तत्वकला प्रतियोगिता एभरेष्ट सेकेण्डरी स्कुलका इशल भट्टराई प्रथम भएका छन् । विराटनगर महानगरपालिकाको सभाहलमा आयोजित प्रतियोगितामा १९ जना प्रतिस्पर्धीलाई पछि पार्दै एभरेष्ट बोर्डिङ स्कुलका भट्टराई प्रथम भएका हुन् । विराटनगरस्थित…

