खेलकुद
संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ हुनु पर्ने माग सहित फोनिज मोरङले ज्ञापन पत्र बुझाए
भदौ १७ गते, पथरी । नेपाल पत्रकार महासघको सस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ हुनु पर्ने माग सहित फोनिज मोरङले नेपाल पत्रकार महासंघ मोरङलाई ज्ञापनपत्र बुझाएका छन् । विहिबार मोरङको विराटनगरमा रहेको महासंघको कार्यालयमा फोनिज मोरङले महासंघका…

