बुधबार, मंसिर ३, २०८२

सुनाखरी युवा क्लबद्धारा न्यानो कपडा र खेल सामाग्री वितरण

पुस १८ गते, पथरी । दिनदिनै चिसो बढेपछि मोरङ पथरीशनिश्चरे–१ स्थित सुनाखरी युवा क्लबले पथरीबजारका २० घरपरिवारका वृद्धवदद्धालाई न्यानो ब्ल्याङ्केट बितरण गरेको छ ।

खेलकुद तथा विभिन्न सामाजिक कार्य गर्दै आइरहेको क्लबले आइतबार वितरण गरेको हो । क्लवले सुनाखरी फुट्वल क्लबका जुनियर टिमलाई पनि १२ थान जर्सि, स्पोर्ट सुज र फुटबल वितरण प्रदान गरेको क्लबका अध्यक्ष मणि लुम्फुवाले बताए ।

कार्यक्रममा पथरीशनिश्चरे १ का वडा अध्यक्ष भिमकुमार राई, सुनाखरी समाजका अध्यक्ष कुमार चाम्लिङ, कैलाश कोरेङी, नगेन्द्र घिसीङ, दिपकुमार राई, डेगबहाखदुर गुरुङ, निवर्तमान अध्यक्ष उपेन्द्र मादेन, निवर्तमान सचिव सुगम सुन्दास, सल्लाकार नगेन्द्र घिमीरे, असोक गुरुङ लगायको उपस्थिती रहेको थियो ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.