कृषि
कानेपोखरीमा कृषकलाई २० वटा मकै छोडयाउने मेसीन प्रदान
जेठ २२, कानेपोखरी । कानेपोखरी गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा कानेपोखरीका कृषकलाई २० वटा मकै छोडयाउने प्रदान गरिएको छ । अभियान नेपालको आयोजनामा सोमबार गाउँपालिकामा भएको कार्यक्रममा ५० प्रतिशत अनुदानमा २० वटा…

