कृषि
पथरीशनिश्चरे नगरमा पोइन्ट पत्ता लगाउन रेकी नापी सुरु
चैत २ गते, पथरी । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास आयोगले मोरङको पथरीशनिश्चरे नगरमा नापी थाल्नु अघि पोइन्ट पत्ता लगाउन रिकोकनाइज (रेकी) नापी थालेको छ । आयोगको निर्देशन अनुसार नगर इकाइ कार्यालयले वडा नम्बर…

