दलित, मुस्लिम र मुक्तकमलरी महिलालाई उच्च शिक्षासम्म निःशुल्क

जेठ १६ गते, काठमाडौं । सरकारले दलित, मुस्लिम र मुक्तकमलरी महिलाले उच्च शिक्षा सम्म निःशुल्क पढ्न पाउने व्यवस्था गरेको छ ।

बजेट भाषण मार्फत अर्थमन्त्री बिष्णु पौडेलले दलित, मुस्लिम र मुक्तकमलरी महिलालाई उच्च शिक्षासम्म सबै विषय पढ्नेका लागि निःशुल्क पढ्न पाउने व्यवस्था गरेको हो । फायल तस्विर 

सम्बन्धित खवर