आइसोलेसन वार्डका लागि ४ वटा अक्सिजन सिलिण्डर प्रदान

जेठ २० गते, पथरी । मोरङको पथरीशनिश्चरेको नगर अस्पतालमा संञ्चालित आइसोलेसन वार्डका लागि मोरङ सुनसरी सेवा समाजले ४ वटा अक्सिजन सिलिण्डर प्रदान गरेको छ ।

विहिबार सेवा समाजका केन्दिय अध्यक्ष मिलन खत्री र समाजसेवी रमेश खत्रीले नगरको उपाध्यक्ष यामुना विष्ट बास्तोला, नगरको प्रवक्ता याम गुरागाई, स्वास्थ्य प्रमुख लगाएतको उपस्थितमा हस्तान्तरण गरेका थिए ।

सम्बन्धित खवर