निगरानी टाइम्स
सान र मानको हैन सेवाको राजनीति गरौंः सहमहामन्त्री फागो
कुमार खड्का चैत १३ गते, उर्लाबारी । नेपाली काँग्रेस प्रदेश नं. १ का सहमहामन्त्री खड्ग फागोले अवको राजनिति सान, मान र प्रतिष्ठाको नभएर जनसेवाको राजनिति गर्नुपर्ने बताएका छन् । ‘घरघर जाऔं काँग्रेस जिताऔ’ अभियान अन्तर्गत मोरङको…

