निगरानी टाइम्स
पथरीमा कोरोना संक्रमित हस्पिटल संचालकको मृत्यु
कात्र्तिक ३ गते, पथरी । पथरीशनिश्चरे–१, स्थित पथरी बजारमा संचालित मोरङ हस्पिटलको संचालक कोरोना संक्रमित रामकाजी थापाको मृत्यु भएको छ । मोरङ हस्पिटल संचालक थापाको उपचारकै क्रममा आज विहान बिराटनगरको न्यूरो हस्पिटल मृत्यु भएको हो ।…

