निगरानी टाइम्स
निर्माणाधीन रिटेनिङ वालको नगरद्धारा अनुगमन्
असोज २८ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका– १० को जिरिखिम्तीस्थित पूर्वपश्चिम मुख्य सडक दक्षिण डाँस खोला नजिकको सडकमा निर्माणाधीन एकतर्फी ड्रेन (रिटेनिङ वाल) को आज अनुगमन भएको छ । नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक…

