सूचना
ई–सेवालाई ठूलो झट्का, आन्तरिक रेमिट्यान्स कारोबार बन्द
पुस १९ गते, काठमाडौं । ई–सेवा मनी ट्रान्सफरले आन्तरिक रेमिट्यान्स कारोबार पूर्ण रूपमा बन्द गरेको छ । इसेवा मनी ट्रान्सफरले आन्तरिक रेमिट्यान्स कारोबारलाई राष्ट्र बैंकले कडाइ गरेकाले पुस १७ गतेदेखि लागू हुनेगरी कारोबार पूर्ण रूपमा बन्द…

