सूचना
४० जना बालबालिकालाई न्यानो कपडा वितरण
पुस १३ गते, विराटनगर । विराटनगर– २ स्थित जनता नमूना माध्यामिक विद्यालयका ४० जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । मंगलबार नेकपा एमालेको मोरङ– काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष सुभाष सिग्देलले न्यानो कपडा वितरण गरेको हो…

