संघ संस्था
ज्याला मजदुरीको घर खोज्दै राहत वितरण गर्दै युवा संघ
तस्विर: किसान राई जेठ २३ गते, पथरी । राष्ट्रिय युवा संघ नेपाल, पथरीशनिस्चरे नगर कमिटीले नगरका दैनिक ज्याला मजदुरी गरेर गुजरा चलाउने परिवारलाई राहत वितरण सुरु गरेको छ । ‘दुःखको साथी राष्ट्रिय युवा संघ नेपाल’ भन्ने…

