संघ संस्था
अपाङ्ता भएका व्यक्तिहरुका लागि सहायक सामग्री वितरण
भदौ ११ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा शारीरिक अपाङ्ता भएका व्यक्तिहरुका लागि सहायक सामग्री वितरण गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेशन् र नगरपालिकाको सहकार्यमा अपाङ्ता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत शुक्रबार वडा…

