संघ संस्था
मनकामना सामुदायिक वनको अध्यक्षमा पुन उदय राई सर्वसम्मत
२० मंसिर, पथरी । मोरङको पथरीशनिश्चरे –१ मा रहेको मनकामना सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा पुन उदयकुमार राई अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । राई समूहमा दोस्रो कार्यकालको लागि सर्वसहमत अध्यक्ष बनेका हुन् । सोमबार भएको…

